Welcome to lmpaudyal.org.np
 
First Previous Page 14 out of 15 Next Last
Full Name shiva mani dahal (Posted On : 2008-05-26 )    
Topic
action
Content
Dear Sir, you have take any action about liasion officer who r not in everest base camp ?

Full Name CAAN Staff (Posted On : 2008-05-26 )    
Topic
What to expect in CAAN??
Content
श्रीमान सचिवज्यू पर्यटन तथा ना।उ मन्त्रालय नेपाल सरकार यहाँले आफ्नो धारणा blog posting मा हवाई उड्डयन सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायले राम्रो संग वहन गर्न नसकेको कुरा स्वीकार्नु निश्चयनै सराहनीय कदम हो किनकि समस्याको सही पहिचान गर्न सक्नु नै समाधान तर्फको पहिलो कदम हो ।
हवाई उड्डयन सुरक्षा विभागका दुई-तीन पाइलट तथा ईाजनियरलाई येनकेन प्रकारेण प्राधिकरणमा टिकाउने तथा टिक्ने नाटकको माचन आज मात्र होइन धेरै अघि देखि हुँदै आएको बेहोरा यहाँलाई शायद ज्ञात नहोला । तर ती मुठ्ठीभर तालीम-प्राप्त प्राविधिकहरुमाथि प्राधिकरणले खर्च गरेको अथाह पैसा र अनगिन्ती तालीमको प्रतिफल राष्ट्र र प्राधिकरणले के पायो यो कुरा शोचनीय छ । ती प्राविधिकहरु प्राधिकरणमा रहेनन् भने आकासै खस्ने विपदा आइपर्ला जस्तो भान दिई प्राधिकरणको आफ्नो नियमित कार्य थाँती राखी-राखी अपरेटरको कार्यलाई मात्र प्राथमिकता दिई वर्षमा दशौं पटक विदेश पठाउनु पर्ने बाध्यता कहाँबाट आई पर् यो विचारणीय छ । एकछिनको लागि प्राधिकरणका ती ज्वाईं साहेबहरुको मान-खातिरदारीलाई बिसर्िइदिउँ तैपनि तिनीहरुले ढंगको कार्य गरिरहेकाछन् भन्ने त इकाओ स्वयंले नपत्याएको तथ्य त सन् २००६ को इकाओ मिशन प्रतिवेदनमा प्रष्ट उल्लेख नै छ ।

आफ्नो स्वार्थ पूर्तिका लागि बनाइएका एक-दुई दस्तावेज र परिवेश खासगरी पैसा तथा प्रभाव हेरि त्यसको आफैंले पृथक-पृथक व्याख्या गरिने नाटकको निर्लज्ज माचनको नमुना हाल सम्म खास-खास अपरेटरलाई दिइएको नियम विपरीत छूटहरु जुन अन्य समकक्षी अपरेटरहरु त के प्राधिकरणकै अन्य विभाग समेतबाट समेत गोप्य राख्न्छि नेपालमा दर्तानै नभएका वायुयान किसिमको पाइलटलाई टाइप रेटिङ्ग प्रदान गरिनु आदि कुकृत्यहरुलाई के नै संज्ञा-उपनाम दिन सकिन्छ स्मरणीय रहोस् विकसित मुलुकहरुमा दिईएका कुनै पनि छूटहरु र दिइने आधार राजपत्रमा विधिवत प्रकाशित गरिन्छ ।

त्यति मात्र होइन प्राधिकरणको बोर्डबाट समेत निर्णय गराई हवाई उड्डयन सुरक्षा विभागका यी बाबुसाहेबहरुलाई आफुले नियमन गर्नुपर्ने हवाई अपरेटरमा समेत तलब पाउने गरी काम गर्न छूट पनि दिइएको तथ्य श्रीमान्लाई ज्ञात नहोला । यस्तो परिवेशमा के खास-खास अपरेटरलाई दिइएको र दिइने छूटहरुमा खोट लगाउने ठाँउ छ त के प्राधिकरणले अन्य विधाका प्राविधिकहरुलाई प्राधिकरणमा टेण्डर हाल्ने ठेकेदार कम्पनीमा पनि काम गर्न छूट देला र कथंकदाचित त्यस्तो भई हालेमा हुने कार्यको गुणस्तर कहाँ पुग्ला विचारणीय छ ।

हालसम्म लिइएको तालीमको पहाडमाथि आसीन यस्ता महाविज्ञहरु नेपालमा हुँदा हुँदै कोसक्याप ९अयकअबउ० का अनन्तकाल सम्म लिइनु पर्ने प्राविधिक सहयोगको के आवश्यकता र के उपादेयता छ कसैले खोजतलास गर्ला कि एक दशक सम्म कोसक्याप नेपालमा रहिरहँदा समेत इकाओको उक्त मिशन प्रतिवेदन किन लाजमर्दो देखियो यो पक्षको जाँच नेपाल सरकारबाट हुनुपर्ने होइन र आखिर सो प्रतिवेदन नेपाल राष्ट्रबारे को हो न कि कर्तव्यच्यूत पथभ्रष्ट प्राधिकरण व्यवस्थापनको ।

प्राधिकरणमा सिभिल ईाजनियरिङ्ग विभागसंग हाकाहाकी लूट खसोटमा प्रतिस्पर्धा गर्ने आँट भएका यी हवाई उड्डयन सुरक्षा का ठेकेदार भनाउँदाहरुले प्राधिकरण र नेपालको प्रतिष्ठा कहाँ पुर् याउने हुन यो पीर कसैले नगर्नु डरलाग्दो छ । र यिनै कारणहरुले गर्दा हामी प्राधिकरणकै कर्मचारीहरुलाई नेपाली वायुसेवाहरुमा यात्रा गर्न डरलाग्न थालेको छ । यो कस्तो विडम्बना हो ।

सायद ूनयाँ नेपालू का कर्णाधारहरुले हेर्लान कि
प्राधिकरणमा व्याप्त बेथितिले रनभुल्लमा परेका ूकाम नलाग्नेू कर्मचारीहरु ॥

हालसम्म लिइएको तालीमको पहाडमाथि आसीन यस्ता महाविज्ञहरु नेपालमा हुँदा हुँदै कोसक्याप (coscap project ) का अनन्तकाल सम्म लिइनु पर्ने प्राविधिक सहयोगको के आवश्यकता र के उपादेयता छ कसैले खोजतलास गर्ला कि एक दशक सम्म कोसक्याप नेपालमा रहिरहँदा समेत इकाओको उक्त मिशन प्रतिवेदन किन लाजमर्दो देखियो यो पक्षको जाँच नेपाल सरकारबाट हुनुपर्ने होइन र आखिर सो प्रतिवेदन नेपाल राष्ट्रबारे को हो न कि कर्तव्यच्यूत पथभ्रष्ट प्राधिकरण व्यवस्थापनको ।

प्राधिकरणमा सिभिल ईाजनियरिङ्ग विभागसंग हाकाहाकी लूट खसोटमा प्रतिस्पर्धा गर्ने आँट भएका यी हवाई उड्डयन सुरक्षा का ठेकेदार भनाउँदाहरुले प्राधिकरण र नेपालको प्रतिष्ठा कहाँ पुर् याउने हुन यो पीर कसैले नगर्नु डरलाग्दो छ । र यिनै कारणहरुले गर्दा हामी प्राधिकरणकै कर्मचारीहरुलाई नेपाली वायुसेवाहरुमा यात्रा गर्न डरलाग्न थालेको छ । यो कस्तो विडम्बना हो ।

सायद "नयाँ नेपाल " का कर्णाधारहरुले हेर्लान कि
प्राधिकरणमा व्याप्त बेथितिले रनभुल्लमा परेका "काम नलाग्ने" कर्मचारीहरु ॥

Full Name nabin prasad acharya (Posted On : 2008-05-26 )    
Topic
ATC profession
Content
Dear Sir, Regarding the blog of this Website, we appreciate and congratulate of this type of vision and concept of good governance. But on behalf of Nepal Air Traffic Controllers Association (NATCA), we strongly condemned and clarify about the mentioned words blaming toward ATC profession. In Nepal , After the completion of the basic ATC/ATS course designed with international standards, the ATC profession staffs have been joined in Civil Aviation and now they are occupying the different high level post according to their capacity by the criteria of free and fair competition. We have the fact that everywhere in the world the ATC profession personnel are capable and occupying a high level executive post in civil aviation. Now not only in aviation, for example, as per an autobiography of a president of an Asian country, he had the profession of ATC in his early stage of life. We have realized that, due to the lack of advance ATS equipment and technologies, ATC are little bit behind in ratio with developed countries. But we strongly claimed and we have the proof that we have energetic and well educated manpower in ATS/ATC profession and we are able to lead the development of civil aviation for the Decade with international standard. Every one has right to say and complain about the particular person but in general if some one says on this government web site about the profession of ATC/ ATS , it will be the legal issue of IFATCA because IFATCA has categorized the job of ATC as a stressful ,Advance technology , professional and ,respectable. This type of blame will be related to the image of the country and the air safety. So we humbly request to concerned person, please do not write email of blaming about the profession of ATC/ATS. Air traffic services and ATC job have a very significant role for the development of civil aviation worldwide. NATCA a nonpolitical , professional organization is comprising all the ATC profession personnel was established in1991 and became the member association and affiliated to International Federation of air traffic controllers association - IFATCA in 1992 . (IFATCA is the worldwide organization representing more than fifty thousand air traffic controllers in 133 countries. Amongst its goals are the promotion of safety, efficiency and regularity in international air navigation and the protection and safeguarding of the interests of the air traffic control profession. www.ifatca.org) Best Regards Nabin pd. Acharya G .S. NATCA

Full Name CAAN Staff (Posted On : 2008-05-25 )    
Topic
What kind of air safety?????
Content
>Ldfg ;lrjHo", oxfFn] cfˆgf] wf/0ff ( posting ) df xjfO{ p•og ;'/Iffsf] lhDd]jf/L ;DalGwt lgsfon] /fd|f] ;+u jxg ug{ g;s]sf] s'/f :jLsfg'{ lgZrog} ;/fxgLo sbd xf] lsgls ;d:ofsf] ;xL klxrfg ug{ ;Sg' g} ;dfwfg tkm{sf] klxnf] sbd xf] . xjfO{ p•og ;'/Iff ljefusf b'O{—tLg kfOn6 tyf Ol~hlgo/nfO{ o]gs]g k|sf/]0f k|flws/0fdf l6sfpg] tyf l6Sg] gf6ssf] d~rg cfh dfq xf]Og w]/} cl3 b]lv x'Fb} cfPsf] a]xf]/f oxfFnfO{ zfob 1ft gxf]nf . t/ tL d'¶Le/ tfnLd–k|fKt k|fljlwsx?dfly k|flws/0fn] vr{ u/]sf] cyfx k};f / cgluGtL tfnLdsf] k|ltkmn /fi6« / k|flws/0fn] s] kfof] of] s'/f ljrf/0fLo 5 . tL k|fljlwsx? k|flws/0fdf /x]gg\ eg] cfsf;} v:g] ljkbf cfOkn{f h:tf] efg lbO{ k|flws/0fsf] cfˆgf] lgoldt sfo{ yfFtL /fvL–/fvL ck/]6/sf] sfo{nfO{ dfq k|fyldstf lbO{ jif{df bzf}+ k6s ljb]z k7fpg' kg]{ afWotf sxfFaf6 cfO{ k¥of] ljrf/0fLo 5 . Psl5gsf] nflu k|flws/0fsf tL HjfO{+ ;fx]ax?sf] dfg–vflt/bf/LnfO{ lal;{OlbpF, t}klg ltgLx?n] 9+usf] sfo{ ul//x]sf5g\ eÌ] t Osfcf] :jo+n] gkTofPsf] tYo t ;g\ @))^ sf] ldzg k|ltj]bgdf k|i6 pNn]v 5 . cfˆgf] :jfy{ k"lt{sf nflu agfOPsf Ps–b'O{ b:tfj]h / kl/j]z -vf;u/L k};f tyf k|efj_ x]l/ To;sf] cfkm}+n] k[ys–k[ys JofVof ul/g] gf6ssf] lgn{Hh d~rgsf] gd'gf xfn ;Dd vf;–vf; ck/]6/nfO{ lbOPsf] 5"6x? h'g cGo ;dsIfL ck/]6/x? t s], k|flws/0fs} cGo ljefu ;d]taf6 ;d]t uf]Ko /flVG5, g]kfndf bt{fg} gePsf jfo'ofg lsl;dsf] kfOn6nfO{ 6fOk /]l6Ë k|bfg ul/g' cflb s's[Tox?nfO{ s] g} ;+1f–pkgfd lbg ;lsG5 < :d/0fLo /xf];\, ljsl;t d'n'sx?df lbO{Psf s'g} klg 5"6x? / lbOg] cfwf/ /fhkqdf ljlwjt k|sflzt ul/G5 . k|flws/0fdf l;len Ol~hlgol/Ë ljefu;+u xfsfxfsL n"6 v;f]6df k|lt:kwf{ ug]{ cfF6 ePsf oL xjfO{ p•og ;'/Iff sf 7]s]bf/ egfpFbfx?n] k|flws/0f / g]kfnsf] k|lti7f sxfF k'¥ofpg] x'g, of] kL/ s;}n] gug'{ 8/nfUbf] 5 . / log} sf/0fx?n] ub{f xfdL k|flws/0fs} sd{rf/Lx?nfO{ g]kfnL jfo';]jfx?df ofqf ug{ 8/nfUg yfn]sf] 5 . of] s:tf] lj8Dagf xf] . ;fob ÆgofF g]kfnÆ sf s0f{fwf/x?n] x]n{fg ls <

Full Name leela (Posted On : 2008-05-24 )    
Topic
responses
Content
Kamal sajwani jee Your request wil be forwarded to the security departments since we can't prosecute anyone on fraud. I am afraid whether Nepalese police can arraest the person you mentioned based on this piece of info? However they will definately investigate whether he has commited any crimes here? if he is Pakistani he wil definately return back to Pakistan and pakistani Police can arrast based on your FIR there. Madan jee nepali script is already there as your posting is, CAAN electric engineers I had received similar postings if I remember correctly which was deleted while redesigning webpage. I will immediately ask CAAN to review course and make it to international standard and provide additional trainings to the existing ATCs as well. This is a very important job for airsight safety

Full Name KAMAL SAJWANI (Posted On : 2008-05-23 )    
Topic
REQUEST FOR YOUR KIND HELP
Content
The Secretary Ministry of Tourism Kathmandu Nepal. Sub: PASSPORT NO. AX-1791311 – AMEER ALI S/O. HABIB JESANI Venerated Sir, This is to bring to your kind information that Ameer Ali S/o. Habib Jesani having Pakistani Passport No. AX 1791311, is a big cheater and has made millions of Rupees by fraudulent means with the innocent people of Karachi and has gone to Kathmandu and he gambles at the Casinos. Since I am one of the victim with whom he made a cheat and had gone to Kathmandu on 24th September 2008 by PIA Flight No. PK 268 and not returned to Pakistan since then. Since the cheque which was given to me was dishonored twice and the FIR was lodged in Pakistan with the concerned Plice Stiaond and then Warrant of Arrest have been issued by the Honourable Court of Law at Karachi, Pakistan. Sir, I am sending you his pictures and a copy of Warrant of Arrest, for your further necessary action. Sir, I shall be thankful, if you kindly trace and deport him to Karachi so that he cannot cheat any more and get the punishment on his behavior. Normally he plays at Casino Raddisson and Casino Everest. Thanking you in anticipation. Kamal Sajwani Karachi, Pakistan Cell: + 92 321 8269092 Fax: + 92 21 5685051 PLEASE NOTE THAT I HAVE SENT YOU HIS PHOTOGRAPH AND A COPY OF ARREST WARRANT ON YOUR EMAIL ADDRESS MENTIONED ON THE WEBSITE

Full Name CAAN Electronics Engineers (Posted On : 2008-05-22 )    
Topic
Danger to air safety due insufficient & superficial training
Content
Dear Sir, We are electronics engineers with CAAN and four years after joining the office we were finally given licenses (and ratings) to maintain critical navigation equipment- the VOR/DME. If you were to check the duration of trainings at all Civil Aviation Training Centers abroad, you will find that the minimum duration of the training is four months, where detailed instructions on circuit and signal flow is stressed upon, even if the participants are engineering degree holders. However, in our case the training was condensed to four weeks and we have been issued licenses to maintain the highly critical equipment. We are afraid that with this superficial knowledge we will be completely unable to tackle deeper problems, while our seniors with months of abroad trainings have voluntarily renounced their ratings. This is not fair, as until a proper and thorough replacement is not in place, how can any individual escape the responsibility after having enjoyed the long foreign trainings. Would CAAN allow all RADAR rating holders to renounce ratings today? Certainly not, as rating is an office requirement and not an individuals choice. Please, inquire into this important issue and pass instructions to the department chief so as such voluntary retirements dont take place and the retirees are brought to service forthwith. Otherwise when the VOR/DME really gets ill, nobody will be able to take care and there will be total mayhem in the skies. If CAAN is really poor and can't afford the expenses or biased towards ATCs only, why can't it put the trainings necessary for we engineers on the air operators? The air operators can surely afford to pay for our training, isn't it? Regards, Nepal Air Traffic Safety Engineers Association

Full Name Chhatra Man (Posted On : 2008-05-22 )    
Topic
Change
Content
It seems like the site is updated recently.

Full Name Leela (Posted On : 2008-05-22 )    
Topic
..........
Content
changed recently

Full Name Aman (Posted On : 2008-05-22 )    
Topic
About the site
Content
Dear Sir, The new site look really good. Thank you

Full Name Leela (Posted On : 2008-05-22 )    
Topic
Thank you
Content
Thank you Aman ji

Full Name rajkhadka (Posted On : 2008-05-21 )    
Topic
tks for the early rsponse
Content
dear mr secretary tks for the response it may become difficult for the ceo,dg ceo of nma to decide when and in which programme to invite the officers of moctca so it would ebew best of they temselves decode in which programe they should invite the officeers rather than u dectating them this way u give them more space to breathe and it has been quite a long time that the officers have received any invitations for the discussion prgrm so be more large hearted so what if they decode to invite the officers for dal bhat should not be that problem for u tks

Full Name (Posted On : 2008-05-21 )    
Topic
fuel surcharge
Content
हवाई इन्धनमा रु. १०।- मुल्यवृद्बि भएपछि वायुसेवा सन्चालक सघलाई प्राधिकरण मार्फत ईन्धन अधिकशुल्क अर्को निर्णय नभएसम्म नउ ाउन निर्देशन दिइएको।

Full Name Ajay Shah (Posted On : 2008-05-20 )    
Topic
Test
Content
Hello Sir this is test Quary.

Full Name Leela (Posted On : 2008-05-20 )    
Topic
Ok
Content
Ok, This is also test answer.

Full Name Mukund Shrestha (Posted On : 2008-05-18 )    
Topic
Missing Blog postings
Content
Sir, I wish to further add that in this new incarnation of the blog, older postings nos. 118 to 127 that were visible earlier have now vanished. Is this due to overlooking of your webmaster or deliberate filtering of difficult contents (lke aerothai's matter-of-fact reply) ? Waiting for your response Sincerely, Mukund Shrestha

Full Name raj khadka (Posted On : 2008-05-18 )    
Topic
be more large hearted
Content
dear secretary tks for establishing this intersting blog but the problem could be if people start to send comments that may not be authentic and they may just want to creat problem about someone whom they may want to seek revenge thru you but if the comments are authentic and worhwhile u must attend it earnestly without muchado anyway i have been hearing fr friends of moctca that once u have occupied the seat of secretary u have instructed to ntb, nma ,and caan that no one should be invited to participate in any of their functions be it seminar,workshop interaction etc but sir how do u manage to run the show alone if the officers of moctca do not have the opportunity to participate in their underlined umbrella programe hosted by their concerned offices and how do u expect them to be aware as to what is going around their areas. just the other day nma was hosting program concerning tourism only u and few of the jt. secretaries participated and the rest of moctca officers were left in the dark again many programs are hosted by ntb no one had the slightest idea as to what is going around in this minstry if this is the way u want to row the ship then under yr stewardship people will be demotivated, frusted and not have the exposure they require so pl instruct the ceo of ntb,nma and the dg caan to nake sure that officers of moctca get the necessary exposure and are abrest with the latest news do not be chicken hearted and creat a wall and well among the staff of moctca so be more positive and the staff to enjoy what is going around them be alrge hearted u have shown the stick only where is the carrot

Full Name Leela (Posted On : 2008-05-18 )    
Topic
Hello sir
Content
Thank you

First Previous Page 14 out of 15 Next Last
 
Click Here to post your message